प्रहरी कार्यदक्षता मूल्यांकनमा महेन्द्रनगरको विशेष सुरक्षा गण सर्वोत्कृष्ट, एसपी कामती सम्मानित
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार भीमदत्त नगरपालिका–१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नेराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको हो । सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको
कञ्चनपुर । भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त दुई कुकुर परिचालन गरेको छ । अल्फा र डेल्टा नामका कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्ष बल गुल्ममा राखेर नियमित रूपमा सीमा क्षेत्रमा परिचालन गरिने भएको छ । अल्फाले लागुऔषध पत्ता लगाउनेछ
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहज, छिटो तथा नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा सुरु गरेको छ । प्रशासन...
कञ्चनपुर। केहीदिनयता महेन्द्रनगर बजारमा देउडाको रौनक छ। गाउँ बस्तीमा पनि देउडाले गुञ्जयमान छन्। तन्नेरीदेखि वृद्धवृद्धा गोलवद्ध भएर देउडा खेलमा झुम्मेका देखिन्छन्। सबैले खुट्टाको चालमा चाल मिलाउँछन्।