प्रदेश स्तरिय औधोगीक व्यापार मेलामा आज मिस्टर आर.जे,राज कुश्मि , हेमानी ढु¨ाल आउने 


सुरेश भट्ट 
क्ञ्चनपुर , फाल्गुन २

प्रदेश स्तरिय औधोगीक व्यापार मेलाको आज दोस्रँे दिन र्यापर मिस्टर आर.जे , गायक राज कुश्मि , मोडेल हेमानी ढु¨ाल आउने 
भएका छन ।
सुदूरपश्चिमको उत्पादन प्रवद्र्धन र पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा स्थानीय संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गर्न लागिएको मेलाका संस्कृतिक सह संयोजक करन सिहं पालले जानकारी दिनु भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघ ले आयोजना गरेको मेलाको अवलोकन गर्न हिजो हजारौ मान्छेको घुइचो लागेको थियो ।
माघ २९ ग्ँतेबाट सुरु भएको मेला फाल्गुन ९ गते सम्म चल्ने आयोजकले जानकारी दिनु भएको छ ।