2018-Dec-16, Sunday

माईती नेपाल कञ्चनपुर द्धारा दुई सय वढि महिला तथा बालबालिकाको उद्धार 

Flash-news

माईती नेपाल कञ्चनपुर द्धारा दुई सय वढि महिला तथा बालबालिकाको उद्धार  कञ्चनपुर, मंसिर २२ पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट दुईसय महिला तथा बालबालिकाको उद्दार गरिएको छ । शनिबार माईती नेपाल कञ्चनपुरले महेन्द्रनगरमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिमी नाकाबाट माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा २४ बालक,

भीमदत्त र अमरगढी नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

Flash-news

महेन्द्रनगर, १४ मंसिर  मंसिर भीमदत्त नगरपालिका र अमरगढी नगरपालिकाबीच आपशी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । भीमदत्त नगरपालिका कार्यालयमा दुबै नगरपालिकाका नगर प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नगरपालिका सभा कक्षमा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा (विपिन)

भीनपाका आधा दर्जन वडा गहुँ पकेट क्षेत्र

महेन्द्रनगर, १० कार्तिक भीमदत्त नगरपालिकामा गहुँको पकेट क्षेत्र बनाउन आधा दर्जन वडा छनौट गरिएका छन् ।

काँग्रेस प्रतिवेदनमा नगर प्रमुखलाई अनावश्यक मुछिएकोमा आपत्ति राजनीतिक प्रतिशोधको नियतले नगरलाई जोडिएको ः प्रवक्ता

महेन्द्रनगर, १८ भदौ भीमदत्त नगरपालिका नगर कार्यपालिका प्रवक्ता राजेन्द्र पाण्डेयले नेपाली काँग्रेसले निर्मला पन्तको हत्या सम्बन्धी संसदलाई जानकारी गराएको स्थलगत प्रतिवेदनमा

नेपाली काँग्रेसको गरे कञ्चनपुरममा पनी सरकार विरुद्ध प्रदर्शन

डिल्लीराज पन्त/ कञ्चनपुर,साउन १५ नेपाली काँग्रेस कञ्चनपुरले सरकार विरुद्ध शान्ती प्रदर्शन गरेको छ । सरकार बिरुद्ध देशैभरी प्रर्दशन गर्ने पुर्व घोषित कार्यक्रम तय

नेपाली भूमिमा भीमदत्तले सडक कालोपत्रे गर्ने

महेन्द्रनगर, २१ असोज भीमदत्त नगरपालिकाले ब्रह्मदेब बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रे गर्ने भएको छ । यस अघि भारतले ब्रह्मदेब बजारसम्म जोड्ने सडक कालोपत्रेको कार्य अघि बढाएको थियो । स्थानीयको विरोधपछि भारतले नेपाली भूमिमा पर्ने सडक निर्माण कार्य रोक्का गरेको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकाले नेपाली भूमिमको सडक कार्यालयले कालोपत्रे

सुनिल विसीको शव्दमा प्रमोद खरेलको ‘म बाचेकै ‘ पछिको सर्वौत्कृष्ट गित ‘जसको यादमा‘ सार्वजनिक

सुरेश भट्ट काठमाडौं , असोज ४ नेपालि गित संगितमा बहुआयामिक प्रतिभाका धनी सुनिल विसिको शब्दमा वनेको कर्णप्रिय गित ‘जसको यादमा‘ सार्वजनिक भएको छ । एलिजा बस्नेत गिरीले निर्माण गरेको ‘जसको यादमा‘गित पछिल्लो समय युवामाझ निकै लोकप्रिय वनेका गायक प्रमोद खरेलको सुमधुर स्वरमा गाईएको र वियोगान्त मेलोडिमा आधारीत यो गित युवा युवतीले असाध्यै रुचाएका छन । यो गितको म्युजिक भिडियोमा निर्दैशन

मीस्टर आर.जे र कलौनी को बेहुलो सिपाहि चार्चा बटुल्दै

कञ्चनपुर , असोज २६ अहिलेका निकै चर्चित संगीतकार तथा र्यापर राजेन्द्र भट्ट अर्थात् मिस्टर आर.जे र गायक नवराज कलैनीको सहकार्यमा रहेको

वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु १९ वटै वडाको सहभागिता

कञ्चनपुर, असोज १३/ डिल्लीराज पन्त. कञ्चनपुरकोे भिमदत्तनगरपालिका मा प्रथम पटक वडा स्तरिय क्रिकेट कप सुरु भएको छ । भिमदत्तनगरपालिका वडा नम्वर १२ को

  • इलामे शहर चियाबारी राम्रो त्यहि प

  • कार्तिकको महिनामा भयो धौलीको बिहे