दशै नजिकीए संगै डडेल्धुरा सदरमुकाम सुनसान

शन्तोष भट्ट
डडेल्धुरा,असोज ३१ /
हिन्दुहरुको महान चाड विजयादशमीले सुदुरपश्चिमका ग्रामिण बस्तीहरुमा चहलपहल बढि रहेका बेला जिल्ला सदरमुकाम डडेल्धुरामा भने पुरै वजार  सुनसान हुनथालेको छ । 
अध्ययन,रोजगारी,तथा ब्यापारकालागि सदरमुकाम कार्यथलो वनाई बसेकाहरु दशैको अष्टमी सम्म आई पुग्दा धमाधम जन्मभुमी गाउतिर जानथाले पछि संगै सदरमुकाम सुनसान बन्न थालेको हो ।
 
सदरमुकामका सरकारी कार्यालयहरु समेत फुलपाति देखीबन्दभए पछि कर्मचारीहरु जिल्लाबाहिर का तथा जिल्लाभित्र रहेकाआ–आफ्नो गाँउ घर तिर गएका छन ।  
यो पर्ब लाई डडेलधुरामा पनि भब्यताका साथमनाईने भएकाले बिदेशिएका र रोजगारीका लागी बाहिर रहेकायुवाहरु जन्मथलो गाँउमापुगी सकेका छन ।