सुनिल विसीको शव्दमा प्रमोद खरेलको ‘म बाचेकै ‘ पछिको सर्वौत्कृष्ट गित ‘जसको यादमा‘ सार्वजनिक

सुरेश भट्ट
काठमाडौं , असोज ४
नेपालि गित संगितमा बहुआयामिक प्रतिभाका धनी सुनिल विसिको शब्दमा वनेको कर्णप्रिय गित ‘जसको यादमा‘ सार्वजनिक भएको छ ।
एलिजा बस्नेत गिरीले निर्माण गरेको ‘जसको यादमा‘गित पछिल्लो समय युवामाझ निकै लोकप्रिय वनेका गायक प्रमोद खरेलको सुमधुर स्वरमा गाईएको र वियोगान्त मेलोडिमा आधारीत यो गित युवा युवतीले असाध्यै रुचाएका छन ।
यो गितको म्युजिक भिडियोमा निर्दैशन गरेका छन आयुष क्षेत्रीले भने संगित संयोजन टंक बुढाथोकी को रहेको छ ।
भिडियोको छायांकन मुकेस हुमागाई र टिमको रहेको छ भने दृष्य सम्पादन अमृत चपागाईले गरेका छन ।
मनमोहक स्थानहरुमा छायांकन गरीएको ‘जसको यादमा‘को गितमा चर्चित मोडेल सिल्पा पोख्रेल का साथमा लक्की र दिपसङ्गले अभिनय गरेका छन ।

भिडियो हेर्न तलको लिन्कमा जानुहोस

https://www.youtube.com/watch?v=nRcbGYMKy_k