क्ञ्चनपुरमा गजल प्रतियोगीता हुने प्रथम पुरुस्कार दुइ हजार 


सुरेश भट्ट 
क्ञ्चनपुर , पुष २७
साहित्यको वृद्धि र विकासका लागि कञ्चनपुरमा गजल प्रतियोगीता हुने भएको छ ।
विपिन पुस्तक को आयोजना र सह आयोजक को रुपमा रहेको सदावहार साहित्य समाजले माघ आठ गते सरस्वती पुजाको दिन बृहत गजल प्रतियोगीता आयोजना गर्ने भएको हो ।
प्रतियोगीतमा प्रथम हुनेलाइ दुइ हाजार दुतियलाइ पन्द्र सय र तितृय लाइ हजार पुरुस्कार र सान्त्वना पुरुस्कार समेत राखेको छ ।