शुसिल कोईराला मेमोरियल फाउन्डेस इन्टर ल फुटबल प्रतियोगीता सुरु

धिरज जोशी,
काठमाडौँ, पुस ७ ,

सुक्रवार देखी धुलिखेलमा शुसिल कोईराला मेमोरियल फाउन्डेस इन्टर ल  फुटबल प्रतियोगीता सुरु भएको छ ।
काठमाडौँमा विश्व विद्यालय स्कुल अफ ल अन्र्तगतको विद्यार्थि कल्याण परिषदको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो । देश भरीका कानुन क्याम्पस बाट  ५ छात्र   र ४ छत्रा टीमको सहभागीता रहेको उक्त प्रतियोगीता पुस ७ देखी  १२ गते  सम्म सञ्चालन हुने  विध्यार्थि कल्यण परिसदका अध्यक्ष अभिषेक झा ले  जानकारी दिनुभएको छ ।,
 प्रतियोगीको विजेताले छात्र  र छत्रा  टीम दुवैलाई छुट्टाछुट्टै  ट्रफी मेडल र ४० हजार नगत तथा उप विजेतालाई ट्रफी मेडल र २० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ । 
 खेल काठमाडौँमा विश्व विद्यालय स्थित खेलमैदान मा भइरहेको र आज भएको उद्घाटन खेलमा  आयोजक  काठमाडौं बिश्वबिद्यालय  स्कुल ओफ ल ,  काठमाडौं स्कुल अफ ल ( पुर्वाञ्चल विश्व विद्यालय )छात्रा टिम बिच भएको खेलमा  आयोजक टोलि १(०) गोल ले पराजित भएको छ ।